स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान   

 स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान   

समसामयिक राष्ट्रिय

Read More →
     
  नेपाल विश्वकपमा छनोट

नेपाल विश्वकपमा छनोट

खेलकुद क्रिकेट

Read More →
     
 विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द

 विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द

समसामयिक प्राकृतिक प्रकोप

Read More →
     

     बालबालिकालाई भिटामिन जुकाको औषधि खुवाइँदै   
    राष्ट्रिय समाचार समिति (रासस)   
काठमाडौँ, १७ कात्तिक : बालबालिकालाई आज भिटामिन जुकाको औषधि खुवाउँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलेराष्ट्रिय भिटामिनकार्यक्रमअन्तर्गत आज भोलि भिटामिनक्याप्सुल महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउन थालेको हो     
    
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले देशभरिका महिला स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई भिटामिन जुकाको औषधि खुवाउन थालेको जानकारी दिनुभयो आर्थिक वर्ष २०८०÷८१ को नियमितरूपमा पहिलो चरणमा यही कात्तिक गते खुवाउँदै आएको भिटामिनकार्यक्रम दसैँ परेकाले आज भोलि खुवाउन थालिएको हो     
    
स्वास्थ्य मन्त्रालयले भिटामिनकार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकारअन्तर्गतका सामाजिक विकास मन्त्रालय स्थानीय तहलाई यसअघि नै परिपत्र गरिसकेको यस आवको पहिलो चरणमा आज भोलि तथा दोस्रो चरणमा भिटामिनकार्यक्रम वैशाखमा महिनामा सञ्चालन गरिन्छ भिटामिनकरिब २७ लाख बालबालिका जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्नका लागि २०५० सालदेखि भिटामिनक्याप्सुल २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक वैशाखमा भिटामिन जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको     
–––   

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य राष्ट्रिय

Read More →
     
     चलचित्र भवनमा ‘पशुपति प्रसाद २ ः भष्मे डन’ र ‘परदेशी २’

चलचित्र भवनमा ‘पशुपति प्रसाद २ ः भष्मे डन’ र ‘परदेशी २’

मनोरञ्जन चलचित्र

Read More →
     

     नगद सुनका गहना चोरी गर्ने तीन पक्राउ   
    राष्ट्रिय समाचार समिति (रासस)   
काठमाडौँ, १५ कात्तिक (रासस) : काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको     
    
 पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण घर भई हाल काठमाडौँ कलङकी बस्ने ३२ वर्षीय अर्जुन थापा झापा मेचिनगर घर भई हाल काठमाडौँ गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो     
    
 उहाँका अनुसार पक्राउ परेकाले बा २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरुले अन्सारीको साथमा रहेको विभिन्न सुनका गरगहना तथा नगद जबरर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारामा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो     
    
 पक्राउ परेकामा मनोज अर्जुन ट्याक्सी चालक रहेका भट्टराई डिआरटी सव रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताउनुभयो उहाँका अनुसार उनीहरुबाट रू ९६ हजार पाँच सय नगदसमेत बरामद गरिएको थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताउनुभयो     
---   

नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ

अपराध राष्ट्रिय

Read More →
     

     नेपालसँग आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य : अर्थमन्त्री डा महत   
    राष्ट्रिय समाचार समिति (रासस)   
काठमाडौँ, १५ कात्तिक : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेको त्यसका लागि आन्तरिक स्रोत पर्याप्त नहुने भएकाले वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको     
    
 बेलायतको राजधानी लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले वैदेशिक लगानी अपरिहार्यतामा जोड दिनुभएको उहाँको सचिवालय तथा लन्डनस्थित नेपाली राजदूतावासले जनाएको     
    
 नेपाल संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासलेसिटी अफ लन्डनकोम्यान्सन हाउसमा मङ्गलबार एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो     
    
 सो अवसरमा अर्थमन्त्री डा महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको समेत बताउनुभयो उहाँले अन्तर्राष्ट्रिय वित्त बजारबाट पूँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिने जानकारी दिँदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो     
    
 बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लन्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतहरुमार्फत बेलायतबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताउनुभयो नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेश समेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युत्बाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताउनुभयो     
    
 कार्यक्रममा सिटी अफ लन्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लन्डनमा प्रशस्त वित्तीय स्रोत तथा जोखिम बहन गर्ने बीमा कम्पनीहरु रहेका नेपालको दिगो विकासका लागि सिटी अफ लन्डनको सहयोग रहने बताउनुभयो     
    
 बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो     
    
 बेलायती संसद्मा बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले नेपालबेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताउनुभयो युके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा दशमलव बिलियन पाउन्डसम्म लगानी गर्न युके एक्सपोर्ट फाइनान्स तयार रहेको जानकारी दिनुभयो     
    
 विशेषगरी नेपालको नवीकरणीय ऊर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउने बारेमा केन्द्रित उक्त सम्मेलनमा नवीकरणीय ऊर्जा तथा सूचना प्रविधिसम्बन्धी विषयमा उक्त क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छुट्टाछुट्टै प्यानलमा छलफल भएको थियो भने शिक्षा क्षेत्रमा नेपालमा रहेका अवसरहरुका बारेमा ब्रिटिस कलेजका अध्यक्ष राजन कँडेलले प्रस्तुति गर्नुभएको थियो     
    

नेपालसँग आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य छ : अर्थमन्त्री डा महत

अर्थतन्त्र अन्तर्राष्ट्रिय

Read More →
     
   अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँ : प्रधानमन्त्री दाहाल

अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेच गर्छौँ : प्रधानमन्त्री दाहाल

राजनीति राष्ट्रिय

Read More →
Contact Icon
सम्पर्क

बौद्ध संचार प्रा. लि, गोकर्णेश्वर न. पा वडा नं ५, काठमाडौं

अध्यक्ष : कपिल मुनि उप्रेती

प्रधान सम्पादक : कपिल मुनि उप्रेती

+९७७-९८५१००१७२६ 

०१-४९१०९१५

kupreti123@gmail.com

kuprety123@yahoo.com

boudhasanchar@gmail.com